छाउरा (अङ्ग्रेजी: Puppy)[१] कुकुरको बच्चा हो।[२] कुनै प्रजातिका छाउराहरू १–१.५  किलोग्राम (१-३  पाउन्ड) हुन्छन् भने ठूला प्रजातिका छाउरा ७–११ किलोग्राम (१५-2२३ पाउन्ड) सम्म हुन्छन्।


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Puppy", Merriam-Webster, अन्तिम पहुँच अप्रिल ३०, २०१८ 
  2. नेपाली बृहत शब्दकोस, पृष्ठ नं. ४२२

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य कडीहरूसम्पादन