अमृत साइन्स क्याम्पस

अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो।[३] यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए।[४][५] पछि प्रधानको हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।

अमृत क्याम्पस
Nepali Wikimedia with OSAC in Amrit Campus.jpg
उपनाम
एस्कल वा अमृत साइन्स क्याम्पस
पूर्व नाम
सार्वजनिक विज्ञान कलेज
प्रकारविज्ञान कलेज
स्थापना१९६२ (1962)
संस्थापकअमृत प्रसाद प्रधान
सम्बन्धनत्रिभुवन विश्वविद्यालय[१]
क्याम्पस प्रमुखपुष्पलाल होमागाई
शैक्षिक कर्मचारी
१५१[२]
प्रशासनिक कर्मचारी
७५
स्थान, ,
वेबसाइटamritcampus.edu.np
Tribhuwan University logo.jpg

छात्रावाससम्पादन

अमृत सालिकसम्पादन

प्राध्यापकहरूसम्पादन

विभागहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९ 
  2. "त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]", Lokaantar (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 
  3. "अस्कल क्याम्पस बजेट नभएर खुम्चियो", www.kantipurdaily.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 
  4. "Hank Weekly", hankweekly.com, अन्तिम पहुँच २०१९-०२-०९ 
  5. रातोपाटी, "राष्ट्रिय विज्ञान दिवसको सान्दर्भिकता", RatoPati (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९ 

यो पनि हेर्नुहोस्सम्पादन