अमृत साइन्स क्याम्पस
अमृत साइन्स क्याम्पस नेपालको पहिलो विज्ञान क्याम्पस हो।[३] यो काठमाडौँको लैनचौरमा रेहेको छ। यसको स्थापना अमृत प्रसाद प्रधानले पब्लिक साइन्स कलेजको नाममा गरेका थिए।[४][५] प्रधानको सन् १९६६ जनवरी २४ मा हवाइ दुर्घटनामा निधन भएपछि उनकै नाममा विक्रम सम्बत २०२३ साल फागुनमा यो क्याम्पसको नाम अमृत साइन्स कलेज राखियो। विक्रम संवत २०३० साल देखि नेपाल सरकारको स्वामित्वमा आएपछि त्रिभुवन विश्वविद्यालयमा गाभियो र अमृत क्याम्पसमा परिणत भयो हाल यस क्याम्पसमा निम्न विषय सञ्चालनमा छन्।
उपनाम | एस्कल वा अमृत साइन्स क्याम्पस |
---|---|
पूर्व नाम | सार्वजनिक विज्ञान कलेज |
प्रकार | विज्ञान कलेज |
स्थापना | १९६२ |
संस्थापक | अमृत प्रसाद प्रधान |
सम्बन्धन | त्रिभुवन विश्वविद्यालय[१] |
क्याम्पस प्रमुख | पुष्पलाल होमागाई |
शैक्षिक कर्मचारी | १५१[२] |
प्रशासनिक कर्मचारी | ७५ |
स्थान | , , |
वेबसाइट | amritcampus |
छात्रावास सम्पादन गर्नुहोस्
छात्रवासको स्थापना विसं २०२० पुस १५ गतेदेखि सुरु भएको थियो । सो छात्रावासको स्थापनाको लागि तत्कालिन राजा महेन्द्रसँग पटक पटक विन्ती नै विसाउका थिए ।
अमृत सालिक सम्पादन गर्नुहोस्
प्राध्यापकहरू सम्पादन गर्नुहोस्
विभागहरू सम्पादन गर्नुहोस्
- भौतिक शास्त्र विभाग
- रसायन शास्त्र विभाग
- प्राणी शास्त्र विभाग
- शूक्ष्मजीव विज्ञान विभाग
- वनस्पति शास्त्र विभाग
- गणित विभाग
- तथ्याङ्कशास्त्र विभाग
- कम्प्युटर विज्ञान तथा सुचना प्रविधि विभाग
- वातावरण विज्ञान विभाग
- अङ्ग्रेजी विभाग
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Constituent Campuses", Tribhuvan University, अन्तिम पहुँच फेब्रुअरी ९, २०१९। वेब्याक मेसिन अभिलेखिकरण जुन ६, २०१९ मिति
- ↑ "त्रिविमा बेथिति : अमृत साइन्स क्याम्पसका प्राध्यापक बाहिरी कलेजबाट मालामाल [भाग- २]", Lokaantar (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९।
- ↑ "अस्कल क्याम्पस बजेट नभएर खुम्चियो", www.kantipurdaily.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९।
- ↑ "Hank Weekly", hankweekly.com, अन्तिम पहुँच २०१९-०२-०९।
- ↑ रातोपाटी, "राष्ट्रिय विज्ञान दिवसको सान्दर्भिकता", RatoPati (नेपालीमा), अन्तिम पहुँच २०१९-०२-०९।