गोमती नदी (राजस्थान)
भारतका नदी
गोमती नदी भारतको राजस्थानमा पर्ने एक सानु नदी हो। यो भारतको उदयपुर जिल्लाबाट सुरु भएको छ। यो नदीमा १७ओं सताब्दी बाँध बनाइ ढेबर तालको निर्माण गरिएको थियो, जसको क्षेत्रफल ८० वर्ग किलोमिटर हो।