गुलशन ग्रोवर
गुल्शन ग्रोवेर (जन्म २१ सेप्टेम्बर १९५५) एक भारतीय अभिनेता हुन् जसले ४०० भन्दा चलचित्रहरू मा काम गरेका छन् ।[२]}}उनी मध्य मध्य वर्ग पंजाबी परिवारमा जन्मिएका थिए । उनले दिल्ली मा लोकप्रिय श्री राम कलेज अफ कमर्स देखि आफ्नो शिक्षा पूरा गरे । [३] उनलाई बलिवूड मा "ब्याड म्यान्" का नामले चिनिन्छ ।
गुलशन ग्रोवर | |
---|---|
जन्म | नयाँ दिल्ली, भारत[१] | २१ सेप्टेम्बर १९५५
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेता, चलचित्र निर्माता |
कार्यकाल | १९८०–हालसम्म |
सन्तान | सञ्जय ग्रोवर |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्प्रमुख चलचित्रहरू
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ https://www.rottentomatoes.com/celebrity/gulshan_grover
- ↑ "गुलशन ग्रोवर जीवनी", https://hindi.filmibeat.com, अन्तिम पहुँच १३ जनवरी २०१९।
- ↑ "लोकप्रिय फिल्म अभिनेताको जन्मदिन", http://www.univarta.com, अन्तिम पहुँच १३ जनवरी २०१९।