गुल्मी राज्य

गुल्मी राज्य चौबिसी राज्य भनेर चिनिने २४ राज्यहरूको सङ्घको एउटा सानो राज्य थियो।[१] गुल्मी पाल्पा राज्यको हिस्सा थियो तर यो स्वतन्त्र भयो, र पछि यो राज्य वि.सं. १८४३ मा नेपाल अधिराज्यको हिस्सा भयो।[२]

गुल्मी राज्य
सरकारराजतन्त्र
ऐतिहासिक कालचौबीसी राज्य
उत्तरवर्ती
नेपाल अधिराज्य
अचेलनेपाल

राजाहरूसम्पादन

  1. वीर शाह[२]
  2. रुद्र शाह[२]
  3. कीर्ति शाह[२]
  4. शाही शाही[२]
  5. कीर्तिकल्याण शाह[३]
  6. सत्यधन शाह[४]
  7. शिवनारायण शाह[४]
  8. महादत्त सेन[५]
  9. पृथ्वीपाल सेन[६]
  10. सिद्धिप्रताप शाह[७]
  11. शक्तिप्रचण्ड शाह[६]

सन्दर्भ सामग्रीहरूसम्पादन

सन्दर्भहरूसम्पादन

  1. श्रेष्ठ १९८३, पृष्ठ १.
  2. २.० २.१ २.२ २.३ २.४ श्रेष्ठ १९८३, पृष्ठ २.
  3. श्रेष्ठ १९८३, पृष्ठ ३.
  4. ४.० ४.१ श्रेष्ठ १९८३, पृष्ठ ४.
  5. श्रेष्ठ १९८३, पृष्ठ ५.
  6. ६.० ६.१ श्रेष्ठ १९८३, पृष्ठ ६.
  7. खनाल, भागवत (१२ अशोज २०७८), "अन्तिम पाल्पाली राजाका अन्तिम दिनहरू", राजधानी, अन्तिम पहुँच २६ माघ २०७९ 

उद्धरणहरूसम्पादन