गुन्यु चोलो अथवा फरिया चौबन्दी नेपालको राष्ट्रिय पोशाक हो । यो महिलाहरूले लगाउने पहिरन हो । यसमा गुन्यु चोलो, धोती, कम्मरमा पटुका, शिरमा शिरबन्दी, कपालमा धागो, गलामा पोते, तिलहरी, माला, हातमा चुरा र खुट्टामा जुत्ता लगाउने गर्छन् ।

गुन्यु चोलो लगाएकी नेपाली युवती

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्