यौन सन्तुष्टि प्राप्त गर्नको लागि लिङ्गलाई महिलाको मलद्वारमा प्रवेश गराउनुलाई गुदा मैथुन भनिन्छ ।[][][] यौन सन्तुष्टिको लागि मलद्वारमा औलाले चलाउनु वा पुरुष ले आफ्नो जिब्रो महिलाको गुदद्वार भित्र पसाउनु वा मलद्वारमा यौन खेलौना पसाउनुलाई पनि गुदा मैथुन भनिन्छ ।[][]

ई.पू. ५१० को एक कलामा दर्शाइएको गुदा मैथुन ।

सन्दर्भ सूची

सम्पादन गर्नुहोस्
  1. १.० १.१ Dr. John Dean and Dr. David Delvin, "Anal sex", Netdoctor.co.uk, मे ७, २०१०-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २९, २०१०  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण मे ७, २०१० मिति
  2. २.० २.१ Barry R. Komisaruk, Beverly Whipple, Sara Nasserzadeh, Carlos Beyer-Flores (२००९), The Orgasm Answer Guide, JHU Press, पृ: 108–109, आइएसबिएन 978-0-8018-9396-4, अन्तिम पहुँच नोभेम्बर ६, २०११ 
  3. See pages 270–271 for anal sex information, and page 118 for information about the clitoris. Janell L. Carroll (२००९), Sexuality Now: Embracing Diversity, Cengage Learning, पृ: ६२९, आइएसबिएन 978-0-495-60274-3, अन्तिम पहुँच डिसेम्बर १९, २०१० 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्