गुञ्जन सक्सेना: द कारगिल गर्ल

गुञ्जन सक्सेना: द कारगिल गर्ल सन् २०२० भारतीय हिन्दी भाषाको जीवनी चलचित्र हो जुन शरण शर्मा द्वारा निर्देशित र धर्मा प्रोडक्सन्सजी स्टुडियोज अन्तर्गत निर्मित छ। चलचित्रमा जाह्नवी कपूरले भारतीय वायुसेना पायलट गुञ्जन सक्सेना, पहिलो भारतीय महिला वायुसेना पायलटको रूपमा अभिनय गरेकी छिन्, जबकि पंकज त्रिपाठीअङ्गद बेदीले सहायक भूमिका निर्वाह गरेका छन्।[२]

गुञ्जन सक्सेना: द कारगिल गर्ल
Gunjan Saxena: The Kargil Girl
नेटफ्लिक्स प्रदर्शित पोस्टर
निर्देशकशरण शर्मा
लेखकनिखिल मेहरोत्रा
शरण शर्मा
निर्माताकरण जोहर
जी स्टुडियोज
हिरू यश जोहर
अपूर्व मेहता
मुख्य कलाकारजाह्नवी कपूर
पंकज त्रिपाठी
अङ्गद बेदी
विनीत कुमार सिंह
मानव विज
छायाङ्कनमानुष नन्दन
सम्पादननितिन बैद
सङ्गीतस्कोर:
जोन स्टुअर्ट एडुरी
गीतहरू:
अमित त्रिवेदी
वितरक
कम्पनीहरू
वितरकनेटफ्लिक्स
प्रदर्शन मिति
  • १२ अगस्ट २०२० (2020-08-12)[१]
अवधि
११२ मिनेट
देशभारत
भाषाहिन्दी

यस चलचित्रको घोषणा २६ डिसेम्बर २०१८ मा भएको थियो र जाह्नवीले पहिलो लुक साझा गरेकी थिइन्। प्रधान फोटोग्राफी अक्टुबरमा सुरु र समाप्त भएको थियो; यो लखनऊमा व्यापक रूपमा चित्रित गरिएको थियो।[३] नेटफ्लिक्सले वितरण अधिकार प्राप्त गरेको थियो र विश्वव्यापी रूपमा यस चलचित्रलाई स्ट्रिम गरेको थियो।[४][५] यसको प्रिमियर १२ अगस्त २०२० मा नेटफ्लिक्समा भएको थियो।[१]

कलाकार सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Netflix’s Gunjan Saxena: The Kargil Girl to premiere on August 12", The Indian Express, २५ जुन २०२०, अन्तिम पहुँच १६ जुलाई २०२० 
  2. "Angad Bedi joins the star cast of Gunjan Saxena’s biopic, Kargil Girl", Bollywood Hungama, २५ फेब्रुअरी २०१९, अन्तिम पहुँच २७ अप्रिल २०१९ 
  3. "Janhvi Kapoor shooting in Lucknow", The Times of India, २२ फेब्रुअरी २०१९, अन्तिम पहुँच २७ अप्रिल २०१९ 
  4. "Confirmed: Janhvi Kapoor’s Gunjan Saxena The Kargil Girl to release on Netflix, watch her real story in new teaser", Hindustan Times, ९ जुन २०२०। 
  5. "Janhvi Kapoor Starrer Gunjan Saxena The Kargil Girl to Release on Netflix", News18, ९ जुन २०२०। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्