गुज्जरगानो
यसको प्रयोगले गोरुले रातो पिशाब गरेको छ भने ठिक हुन्छ।
Cissampelos pareira | |
---|---|
गाना र फलसहितको गुज्जरगानोको लहरा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | Cissampelos
|
प्रजाति: | C. pareira
|
वैज्ञानिक नाम | |
Cissampelos pareira L.[१] |
गुज्जरगानो एउटा औषधीय गुण भएको गाना युक्त लहरा हो ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Cissampelos pareira information from NPGS/GRIN", अन्तिम पहुँच २००८-०२-०५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा गुज्जरगानो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यसलाई पहाडी भेकमा गुँदरगानो पनि भनिन्छ। गाई गोरुले रातो पिशाब गरेमा यसको गानोको रस बनाएर ख्वाएमा यो रोग निको हुने गरेको छ।