यसको प्रयोगले गोरुले रातो पिशाब गरेको छ भने ठिक हुन्छ।

Cissampelos pareira
गाना र फलसहितको गुज्जरगानोको लहरा
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
Cissampelos
प्रजाति:
C. pareira
वैज्ञानिक नाम
Cissampelos pareira
L.[१]
गुज्जरगानोको फल

गुज्जरगानो एउटा औषधीय गुण भएको गाना युक्त लहरा हो ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Cissampelos pareira information from NPGS/GRIN", अन्तिम पहुँच २००८-०२-०५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यसलाई पहाडी भेकमा गुँदरगानो पनि भनिन्छ। गाई गोरुले रातो पिशाब गरेमा यसको गानोको रस बनाएर ख्‍वाएमा यो रोग निको हुने गरेको छ।