गूगल प्ले गूगल द्वारा संचालित एक मंच हो । यो एन्ड्रोइड अपरेटिङ सिस्टमको लागि आधिकारिक ऐप स्टोरको रूपमा कार्य गर्दछ, जुन उपयोगकर्ताहरूलाई एप्लीकेशन डाउनलोड गर्नका लगि अनुमति दिन्छ ।

गूगल प्ले
निर्माणकर्ता (हरू)गूगल
मौलिक संस्करण२२ अक्टोबर २००८; १५ वर्ष पहिले (२००८-१०-22)
मञ्चएन्ड्रोइड
आइओएस
रोकु
वेब
प्रकारडिजिटल वितरण
वेबसाइटप्ले.गूगल.कम

गूगल प्ले संगीत, पत्रिका, पुस्तक, फिल्म र टेलिभिजन कार्यक्रमहरूको पेशकशको रूपमा पनि कार्य गर्दछ । गूगल प्ले द्वारा प्रदान गरिएको एप्लीकेशन नि: शुल्क वा एक सिमित मुल्यमा हुन्छ ।

एन्ड्रोइड मार्केट, गूगल संगीत र गूगल इ-बुक्सस्टोरको विलय साथ ६ मार्च २०१२ मा गूगल प्ले शुरू गरिएको थियो ।[१] गूगल प्ले स्टोरमा १,४३०,००० भन्दा बढी एप्प्स प्रकाशित[२] र पचास अरबभन्दा बढी डाउनलोड भएको छ ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Introducing Google Play", गूगल, ६ मार्च २०१२। 
  2. स्टीव रेंजर (जनवरी १६, २०१५), "iOS versus Android. Apple App Store versus Google Play: Here comes the next battle in the app wars", ZDNet 
  3. "Android's Google Play beats App Store with over 1 million apps, now officially largest", Phonearena.com, अन्तिम पहुँच २०१३-०८-२८