गुगल क्लासरूम
गुगलको शिक्षण व्यवस्थापन प्रणाली
गुगल क्लासरूम एक नि:शुल्क वेबसेवा हो जुन गुगलले कक्षा तथा गृह कार्य श्रृजना गर्ने, वितरण गर्ने र श्रेणीकरण गर्ने उद्देश्यले विद्यालयहरूको लागि विकास गरेको हो। गुगल क्लासरूमको प्राथमिक उद्देश्य शिक्षक र विद्यार्थीहरूबीच फाइलहरू साझा गर्ने प्रक्रियालाई सुव्यवस्थित गर्नु हो।[१] यो सेवा लगभग ४०[२] देखि १०० [३] मिलियन प्रयोगकर्ताहरूले प्रयोग गर्ने गरेको अनुमान छ।
निर्माणकर्ता (हरू) | गुगल |
---|---|
मौलिक संस्करण | अगस्ट १२, २०१४ |
सञ्चालन प्रणाली | |
प्रकार | शैक्षिक सफ्टवेयर |
वेबसाइट | classroom |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Google Groups", productforums.google.com, अन्तिम पहुँच २०१८-०२-०८।
- ↑ "google used widely", अन्तिम पहुँच २०२०-०६-३०।
- ↑ "google widens lead", अन्तिम पहुँच २०२०-०६-३०।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्