शिक्षण व्यवस्थापन प्रणाली

शिक्षण व्यवस्थापन प्रणाली (एलएमएस) शैक्षिक पाठ्यक्रमहरू, तालिका कार्यक्रम वा शिक्षा र विकास कार्यक्रमहरूको प्रसाशन, दस्तावेज, ट्रयाकिंग, रिपोटिंग, स्वचालन तथा वितरणको एक सफ्टवेयर अनुप्रयोग हो ।[१] शिक्षण व्यवस्थापन प्रणालीको अवधारणा सिधै इ-लनिंगबाट प्रतिपादन भएको हो । यद्यपि पहिलो शिक्षण व्यवस्थापन प्रणाली उच्च शिक्षा क्षेत्रमा कार्यान्वयन गरिएको थियो, तर हालको प्रायः शिक्षण व्यवस्थापन प्रणाली कर्पोरेट बजारमा केन्द्रीत भएका छन् । शिक्षण व्यवस्थापन प्रणालीले शिक्षण प्रणाली बजारको ठूलो हिस्सा ओगटेको छ । पहिलो शिक्षण व्यवस्थापन प्रणाली सन् १९९० को उत्तरार्धमा सार्वजनिक भएको थियो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Field Guide to Learning Management, २००९।