गुगल अनुवाद वा गुगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गुगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा[१] अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।[२]

गुगल अनुवाद
साइटको प्रकार
सांख्यिकीय यन्त्र अनुवाद
उपलब्ध भाषा१०० भाषाहरु
मालिकगुगल
युआरएलट्रान्सलेट.गुगल.कम
व्यवसायिकहो
दर्तावैकल्पिक
चालु भएको मिति२००६; १८ वर्ष अघि (२००६) (as rule-based machine translation)
अक्टोबर २००७; १६ वर्ष अघि (२००७-१०) (as statistical machine translation)
वर्तमान स्थितिसक्रिय

विशेषताहरु सम्पादन गर्नुहोस्

वेब इन्टर्फेस सम्पादन गर्नुहोस्

कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । [३] गुगल ले ब्लग हरूको बहुभाषीक अनुवाद का लागि गुगल अनुवाद लाई "ब्लग विजेट" का रूपमा मुक्तमा प्रदान गरेको छ ।[४]

ब्राउजर इन्टिग्रेसन सम्पादन गर्नुहोस्

कुनै ब्राउजरहरूमा गुगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।

फायर्फक्स[५] र गुगल क्रोममा[६] एक्सटेन्शनहरू छन् ।

मोबाइल इन्टर्फेस सम्पादन गर्नुहोस्

यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) । [७]

एन्ड्रोइड संस्करण सम्पादन गर्नुहोस्

गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).

यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ[८] । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गुगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।

आईओएस संस्करण सम्पादन गर्नुहोस्

रामेश्वर घिमिरे

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "तपाईँको विश्व। अब 90 भाषाहरूको साथ", Google Translate 
  2. Shankland, Stephen, "Google Translate now serves 200 million people daily", CNET, अन्तिम पहुँच १७ अक्टोबर २०१४ 
  3. "Google Translate Help", Google, अन्तिम पहुँच जुन ४, २०१४ 
  4. "How To Add Google Translator To Blog", tutoholic, अन्तिम पहुँच मार्च १४, २०१६ 
  5. "Search Add-ons :: Add-ons for Firefox", Mozilla, अन्तिम पहुँच अगस्ट ७, २००९ 
  6. Google Translate by chrome.translate.extension chrome.google.com
  7. Ariha Setalvad (२०१५-०७-२९), "Google Translate adds 20 new languages to video text translation", The Verge। 
  8. "About Google Translate", अन्तिम पहुँच १३ जुलाई २०१५