गुगल अनुवाद
गुगल अनुवाद वा गुगल ट्रान्स्लेट (अंग्रेजी: Google Translate) एक अनुवादक सफ्टवेयर तथा सेवा हो जुन एक भाषाको टेक्स्ट अथवा वेबपेजलाइ अर्को भाषामा अनुवाद गर्दछ । यो गुगल इन्कार्पोरेसनद्वारा विकसित तथा परिचालित छ । जनवरी २००६बाट, ९०वटा भाषा[१] अनुवाद हुन्छ र २ करोड भन्दा धरै मान्छे प्रयोग गर्छन् ।[२]
साइटको प्रकार | सांख्यिकीय यन्त्र अनुवाद |
---|---|
उपलब्ध भाषा | १०० भाषाहरु |
मालिक | गुगल |
युआरएल | ट्रान्सलेट.गुगल.कम |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | २००६rule-based machine translation) अक्टोबर २००७ (as statistical machine translation) | (as
वर्तमान स्थिति | सक्रिय |
विशेषताहरु
सम्पादन गर्नुहोस्वेब इन्टर्फेस
सम्पादन गर्नुहोस्कुनै भाषाहरू उच्चरण गर्न सक्छ । "भाषा पत्ता लगाउनुहोस्" क्लिक गरेपछि एक थाहा नभइको भाषालाई पत्ता लगाउन सक्छ । [३] गुगल ले ब्लग हरूको बहुभाषीक अनुवाद का लागि गुगल अनुवाद लाई "ब्लग विजेट" का रूपमा मुक्तमा प्रदान गरेको छ ।[४]
ब्राउजर इन्टिग्रेसन
सम्पादन गर्नुहोस्कुनै ब्राउजरहरूमा गुगल अनुवाद एक्सटेन्शनको रूपमा उपलब्ध छ।
फायर्फक्स[५] र गुगल क्रोममा[६] एक्सटेन्शनहरू छन् ।
मोबाइल इन्टर्फेस
सम्पादन गर्नुहोस्यो अनुप्रयोगको ९०वटा भाषा छ । ३७वटा भाषा तस्वीर खिचेर अनुवाद सकिन्छ, ३२वटा भाषा बोलेर अनुवाद सकिन्छ "कन्भेर्सेशन मोड"मा (अंग्रेजी:conversation mode) सकिन्छ, र २७वटा भाषा भिडियोबाट "अग्मेन्टेड रियालिटी मोड"मा (अंग्रेजी:Augmented reality mode) । [७]
एन्ड्रोइड संस्करण
सम्पादन गर्नुहोस्गुगल अनुवाद एन्ड्रोइड ओएस प्रयोगकर्ताहरूको लागि एक निःशुल्क डाउनलोड गर्न सक्ने उपलब्ध अनुप्रयोग हो । पहिलो संस्करण जनवरी २०१०मा शुरू भयो । ब्राउजर संस्करण जस्तै काम गर्छ । दुईवटा मुख्य विकल्प छ : "एसेमेस् ट्रान्सलेशन" (अङ्ग्रेजी:SMS translation) र "हिस्टरी" (अंग्रेजी:History).
यो अनुप्रयोगको ९०वटा भाषा छ र १५वटा भाषालाई बोलेर अनुवाद हुन्छ[८] । एन्ड्रोइड १,२ र माथि भइको डिभाइसहरू गुगल प्लेमा (अंग्रेजी:Google Play) खोजेर । एन्ड्रोइडमा इन्टर्नेट कोनेक्शन चाहिना अनूवाद गर्न तर यो एन्ड्रोइडमा मात्रै उपलब्ध छ ।
आईओएस संस्करण
सम्पादन गर्नुहोस्रामेश्वर घिमिरे
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "तपाईँको विश्व। अब 90 भाषाहरूको साथ", Google Translate।
- ↑ Shankland, Stephen, "Google Translate now serves 200 million people daily", CNET, अन्तिम पहुँच १७ अक्टोबर २०१४।
- ↑ "Google Translate Help", Google, अन्तिम पहुँच जुन ४, २०१४।
- ↑ "How To Add Google Translator To Blog", tutoholic, अन्तिम पहुँच मार्च १४, २०१६।
- ↑ "Search Add-ons :: Add-ons for Firefox", Mozilla, अन्तिम पहुँच अगस्ट ७, २००९।
- ↑ Google Translate by chrome.translate.extension chrome.google.com
- ↑ Ariha Setalvad (२०१५-०७-२९), "Google Translate adds 20 new languages to video text translation", The Verge।
- ↑ "About Google Translate", अन्तिम पहुँच १३ जुलाई २०१५।