गिनिज वर्ल्ड रेकर्ड्स

गिनिज वर्ल्ड रेकर्ड्स (अङ्ग्रेजी: Guinness World Records; नेपाली अनुवाद: गिनिज विश्व कीर्तिमान), प्रत्येक वर्ष प्रकाशित हुने एउटा सन्दर्भ पुस्तक हो जसमा विश्व कीर्तिमानहरूको सङ्कलन हुने गर्छ। सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्ड्स' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स)को नामले जान्ने गरिन्थ्यो। यो पुस्तक सर्वाधिक बिक्री भएको प्रतिलिपि अधिकार पुस्तकको रूपमा स्वयं एक कीर्तिमानधारी पुस्तक हो। [३] यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो।[४]

गिनिज वर्ल्ड रेकर्ड्स
Guinness World Records logo.svg
सम्पादकक्रेग ग्लेनडे[१]
देशसंयुक्त अधिराज्य[२]
भाषाअङ्ग्रेजी, अरबी, अजरबैजानी, बुल्गेरियाली, चिनियाँ, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियाली, फिजी, फिलिपिनी, फिनिसेली, फ्रान्सेली, जर्मनेली, युनानी, हिब्रु, हङ्गेरीयाली, आइसल्यान्डेली, इटालेली, जापानी, कोरियाली, लातभियाली, लिथुआनियाली, नर्वेली, फारसी, पोलिसेली, रोमानियाली, रुसी, स्लोभेनी, स्लोभाकेली, स्पेनी, स्विडेली, तमिल र तुर्केली
विषयविश्व कीर्तिमानहरू
प्रकाशकजिम प्याटिसन समूह
Published in English
सन् १९५५ अगस्ट २७ – वर्तमान
मिडियाको प्रकार
  • पुस्तक
  • टेलिभिजन
वेबसाइटguinnessworldrecords.com

इतिहाससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Corporate", Guinness World Records, मूलबाट १९ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०१० 
  2. LinkedIn location
  3. Watson, Bruce (अगस्ट २००५), "World's Unlikeliest Bestseller", Smithsonian: 76–81। 
  4. "Book deals for a steal", The Times (South Africa), ४ मे २००८, अन्तिम पहुँच २९ अक्टोबर २००९ 

बाह्य कडीहरूसम्पादन