मुख्य सूची खोल्नुहोस्

गिनिज वर्ल्ड रेकर्डस (अङ्ग्रेजी: Guinness World Records), प्रत्येक वर्ष प्रकासित हुने एउटा सन्दर्भ पुस्तक हो जसम विश्व किर्तिमानहरूको सङ्कलन हुने गर्छ । सन् २००० सम्म यसलाई 'गिनिज बुक अफ रेकर्डस' (अमेरिकामा गिनिज बुक अफ वर्ल्ड रेकर्डस)को नामले जान्ने गरिन्थ्यो । यो पुस्तक सर्वाधिक बिक्री भएको कपिराइट पुस्तकको रूपमा स्वयं एक किर्तिमानधारी पुस्तक हो । [१] यो पुस्तक अमेरिकाको सार्वजनिक पुस्तकालयहरूबाट सर्वाधिक चोरी गरिएको पुस्तक पनि हो ।[२]

गिनिज वर्ल्ड रेकर्डस
गिनिज वर्ल्ड रेकर्डसको प्रमाण पत्र
आवरण कलाकारसाइमन जोन्स
भाषाअङ्ग्रेजी, अरबी, पोर्चुगेली, चीनी म्यान्डरिन, क्रोएसियाली, चेक, डेनिस, डच, ऐस्टोनियन, फिनिश, फ्रेञ्च, जर्मन, यूनानी, इब्रानी, हङ्गेरीयाली, आइसल्याण्डेली, इटालियाली, जापानी, लातवियाली, नोर्वेली, रूसी, स्लोवेनी, स्लोवाक, स्पेनी, स्वीडेली, टर्किस र बुलगेरियाली
शृङ्खलागिनिज वर्ल्ड रेकर्डस
विधाविश्व कीर्तिमान
प्रकारसूचना
प्रकाशकजिम प्याटिसन समूह
प्रकाशन मिति
१९५५–वर्तमान
पृष्ठहरू
२८८ (२०११)
२८७ (२०१०)
२८८ (२००३-२००९)
२८९ (२००८)

इतिहाससम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Watson, Bruce (अगस्ट २००५), "World's Unlikeliest Bestseller", Smithsonian: 76–81। 
  2. "Book deals for a steal", The Times (South Africa), ४ मे २००८, अन्तिम पहुँच २९ अक्टोबर २००९ 

बाह्य लिङ्कहरूसम्पादन