गान्धारी महाभारतकी नारी पात्र हुन् । उनी धृतराष्ट्रकि पत्नी तथा दुर्योधनकी आमा पनि हुन् । तथा महाभारतको अनुसार उनका १०० पुत्र थिए ।

कुन्ती र धृतराष्ट्रको साथमा गान्धारी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्