गल्लौडी नयाँ वर्ष आरम्भका बेला दैलेख जिल्लाको विभिन्न ठाउँहरूमा मनाईने एक जात्रा हो। दैलेखको तिलेपाटासिंगौडीमा बैसाख १ गतेका दिन रातभर ठुलो संख्यामा मान्छेहरू भेला भएर गल्लौडी मनाउने चलन छ । गल्लौडीमा देउडा गीतका साथै विभिन्न कार्यक्रमहरू गरी रमाइलो गरिन्छ ।

गल्लौडी
मितिबैसाख १

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडीहरूसम्पादन