गजुरमुखी धाम ईलाम जिल्लाको प्रशिद्ध देवस्थल हो।

पहाडको एक गुफामा रहेको मुख्य थान यहाको मुख्य आकर्सण हो। सानो ढुङ्गाको चेपमा रहेको मुख्य मन्दिर प्रबेसार्थ बीस खुड्किलो जति लिस्नो(भर्याङ) उक्लिएर पुगिन्छ। यो एक देवीको मन्दिर हो

धार्मिक मान्यता

सम्पादन गर्नुहोस्

यश पबित्र स्थलमा गरेका भाकल पुणहुने जनबिस्वास छ । देविको मन्दिर भएकाले धेरैले बलिको भाकल गरिन्छ भने काटमार नचल्ने परिवारमा भने जोडि परेवा उठाउने भाकल राखेको पाइन्छ।