गजरौला बजार कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका अन्तर्गत पर्दछ।

परिचय सम्पादन गर्नुहोस्

गजरौला बजार कृष्णपुर नगरपालिकाको पूर्वी बिन्दुमा महेन्द्र राजमार्ग संगै जोडिएको छ।गजरौला बजारको पूर्वमा कैलाली जिल्लाको मालाखेती भन्ने ठाँउ रहेको छ।गजरौला बजार गुलरिया बजारको करिब तीन कि.मि. को दुरीमा अवस्थित छ।

व्यापारिक गतिबिधि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्