खुलाल बस्नेत

खुलाल बस्नेत नेपाली क्षेत्री थर बस्नेतको एक कुलघरान हो । यिनीहरू अन्य खुलालझैँ धनञ्जय गोत्रका हुन् ।[१] खुलालहरू मष्टो देवताको पुजा गर्छन् । यिनीहरूको मुलथलो कर्णाली प्रदेश हो ।

स्रोतसम्पादन

  1. "बस्नेतको समुह तथा गोत्र", अन्तिम पहुँच २०१७-०३-१४ 

यो पनि हेर्नुहोस्सम्पादन