धनञ्जय गोत्र
यस लेखको प्रमुख अनुच्छेद खण्डले यसको सामग्रीको मुख्य बुँदाहरूको सङ्क्षेपमा व्याख्या गर्दैन। |
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
धनञ्जय गोत्र
'धनञ्जय गोत्र हिन्दू वैदिक ऋषि परम्पराअनुसारको एउटा गोत्र हो । धनञ्जय गोत्रभित्र रिजाल, हुमागाईं, मरासिनी, भुसाल, भण्डारी ,बसेल, बस्याल, बस्नेत, खुलाल बुढाथोकी, गुरागाँई, खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल थरसंग सम्बन्धित छन् ।
यस गोत्रका त्रिप्रवरमा विश्वामित्र, मधुछन्दस र धनञ्जयती पर्दछन्।
=यो पनि हेर्नुहोस्
मरासिनी धनञ्जय गोत्रीय मरासिनी