हर्किभ (उच्चारण [ˈxɑrkiu̯]) युक्रेनको हर्किभ क्षेत्रमा रहेको एक महानगरपालिका हो।[३] यस महानगरपालिकाको क्षेत्रफल ३५०.०५ वर्ग किलोमिटर रहेको छ भने यसको कुल जनसङ्ख्या १,४४३,८८६ रहेको छ। हर्किभ युक्रेन उत्तर पूर्वी कुनामा अवस्थित छ।

हर्किभ
Харків
महानगरपालिका
हर्किभको झण्डा
हर्किभको प्रतीक चिह्न
उपनाम: 
स्मार्ट सिटी
हर्किभ is located in हर्किभ ओब्लास
हर्किभ
हर्किभ
सहरका धरोहरहरू
हर्किभ is located in युक्रेन
हर्किभ
हर्किभ
हर्किभ (युक्रेन)
निर्देशाङ्क: ५०°०′१६″उ॰ ३६°१३′५३″पू॰ / ५०.००४४४°N ३६.२३१३९°E / 50.00444; 36.23139निर्देशाङ्कहरू: ५०°०′१६″उ॰ ३६°१३′५३″पू॰ / ५०.००४४४°N ३६.२३१३९°E / 50.00444; 36.23139
देश युक्रेन
स्थापनासन् १६५४[१]
क्षेत्रफल
 • महानगरपालिका३५० किमी (१४० वर्ग माइल)
उन्नतांश
१५२ मिटर (४९९ फिट)
जनसङ्ख्या
 (सन् २०२१)
 • महानगरपालिका१,४३३,८८६ ह्रास
 • घनत्व४,५००/किमी (१२०००/वर्ग माइल)
 • महानगर
२,०३२,४००
वासिन्दाहर्किभेली[२]
समय क्षेत्रयुटिसी+२ (पूर्वी युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+३ (पूर्वी युरोपेली समय)
हुलाक कोड
61001–61499
वेबसाइटcity.kharkov.ua/en/

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्