क्यालकुलेटर एक यन्त्र हो जुन गणितका हिसाब गर्न प्रयोग गरिन्छ।[१] पहिलो क्यालकुलेटर १९६०s मा बनेको थियो। पहिले अवाकस जस्ता यन्त्र क्यालकुलेटरको रूपमा प्रयोग गर्ने चलन थियो भने मेकानिकल क्यालकुलेटर १७औ सताब्दीमा बनेको थियो।

क्यालकुलेटरको एक चित्र


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्