क्यामुना नेपालको पहाडी भेकमा पाइने एक प्रकारको रूख हो। यसमा हरियो रङको फल फल्छ जुन पाकेपछि गुलाबी तथा रातो हुँदै कलेजी रंगको हुन्छ । यो फल खान योग्य हुन्छ । यसको दिउल द्विदलीय र अखाद्य हुन्छ।

क्यामुना
Cleistocalyx operculatus
क्यामुनाको फल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
Myrtales
कुल:
वंश:
प्रजाति:
C. operculatus
वैज्ञानिक नाम
Cleistocalyx operculatus
(Roxb.) Merr.. et Perry, 1937
पाँचखालमा फलेको क्यामुना
जेठ महिनामा फुलेको क्यामुना

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्