क्याप्टेन (नेपाली चलचित्र)

क्याप्टेन २०७५ सालमा पर्दर्शनी भएको एक नेपाली चलचित्र हो । यो चलचित्र सन् २०१९ मार्च १ गतेदेखि देश भर प्रदर्शनी भएको थियो । यो नेपाली फुटबल खेल तथा खेलाडीहरूको कथामा आधारित चलचित्र हो ।

क्याप्टेन
चलचित्रको पोष्टर
निर्देशकदिवाकर भट्टराई
निर्माताभुवन केसी
कार्यकारी
जिया केसी
मुख्य कलाकारअनमोल केसी
सुनिल थापा
उषा सिंह ठकुरी
प्रियाङ्का
विल्सन विक्रम राई
सरोज खनाल
प्रशान्त ताम्राकार
छायाङ्कननवराज उप्रेती
सम्पादनदिर्घ राज
वितरक
कम्पनी
सुपर काजल फिल्म
प्रदर्शन मिति
  • १ मार्च २०१९ (2019-03-01) (Nepal)
देशनेपाल
भाषानेपाली
बजेट१ करोड २५ लाख
बक्स अफिस५ करोड १७ लाख

पात्रहरू सम्पादन गर्नुहोस्

  • उषा सिंह ठकुरी श्रेयाको भुमिकामा[२]
  • प्रियाङ्का एमभी[३]
  • सरोज थापा मदन खड्काको भुमिकामा (इसानको पिता)[५]

गीत संगीतहरू सम्पादन गर्नुहोस्

क्र.सं.शीर्षकशब्दसङ्गीतस्वरलम्बाइ
१."रहर छ सँगै…"दिग्गज धौरालीअर्जुन पोख्रेलअन्जु पन्त, संगम पोख्रेल४:४५
२."कर्ली कर्ली कपाल"हर्क साउद, मनिस ढबालएसडी योगी, सुसान्त गौतममेलिना राई, एसडी योगी३:५४
३."सक्दिनकि बाच्न"दिग्गज धौरालीअर्जुन पोख्रेलसुमन केसीले, दिपन लामा३:१४

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "को बन्छ करोडपतिमा अनमोल केसी पुग्दा राजेश हमालले सुनाए यस्तो जोक | राजेश हमाललाई अनमोलले ट्वाइलेटमा देखेको खुलासा ( हेर्नुस रमाइलो अन्तर्वार्ता )", Latest News Updates, अन्तिम पहुँच २०१९-०३-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-२४ मिति
  2. "Anmol KC; New Movie, New Actress, Upasana Singh Thakuri", Nepali Movies, films (en-USमा), २०१७-१२-२३, अन्तिम पहुँच २०१९-०३-२४ 
  3. "It's Final! Anmol KC has two leading ladies in Captain" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  4. ४.० ४.१ "Will Prasant Tamrakar And Sunil Thapa Team Up As Villains For Anmol KC’s Captain?" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  5. "Anmol KC Reaches Ilaam For CAPTAIN shoot, Here’s The Detail :" (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 
  6. "Anmol KC, Niruta Singh and Bhuwan KC rock the floor in 'Curly Curly Kapal'. Watch song:", THE CINEMA TIMES (अङ्ग्रेजीमा), २०१९-०२-१५, अन्तिम पहुँच २०१९-०३-२४ 
  7. "Watch: The KC Men Dance With Niruta On 'Curly Curly Kapal' From Captain", Street Nepal (en-USमा), अन्तिम पहुँच २०१९-०३-२४ 

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्