कोही किन बरबाद होस् विजय मल्लद्वारा लेखिएको कृति हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको हो। यो एक नेपाली भाषाको नाटक हो। [१]

कोही किन बरबाद होस्
लेखकविजय मल्ल
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकसाझा प्रकाशन
पृष्ठ४४
आइएसबिएन9789937322843

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. कोही किन बरबाद होस् पुस्तकको विवरण