सामान्य रूपमा खेतबारी खन्न र डल्ला फोर्न प्रयोग गरिने कृषि औजार । काठ र फलामबाट यसको निर्माण गरिएको हुन्छ ।