केली क्वोकोह
केली क्रिस्टिन क्वोकोह (अङ्ग्रेजी: Kaley Christine Cuoco,/[invalid input: 'icon']ˈkeɪliː ˈkwoʊkoʊ/ KAY-lee KWOH-koh, जन्म ३० नोभेम्बर १९८५) एक अमरीकी चलचित्र र टेलिभिजन अभिनेत्री हुन्। उनलाई सफलता एमी पुरस्कार विजेता टेली चलचित्र ८ सिंपल रूल्स (२००२-२००५)मा आफ्नो पात्र ब्रेजेट हेनिसीको कारण मिलेको थियो। उनी पछि अलौकिक ड्रामा शृङ्खला चार्म्ड (२००५-२००६)को अन्तिम सीजनमा विली जेनकींसको रूपमा अभिनय गरिन् । उनलाई अंतर्राष्ट्रीय सफलता एमी व गोल्डेन ग्लोब पुरस्कार विजेता हास्य टेली चलचित्र शृङ्खला द बिग बेंग थीअरी (२००७-हाल सम्म)मा आफ्नु पात्र पेनीको कारण मिल्यो जो १८-४९ वर्षको दर्शकहरूद्वारा देखिनेवाला सर्वाधिक लोकप्रिय टेली चलचित्र बनेको थियो।
केली क्वोकोह | |
---|---|
जन्म | केली क्रिस्टिन क्वोकोह ३० नोभेम्बर १९८५ कामारिलो,केलिफोर्निया, अमेरिका |
वासस्थान | सैन फर्नांडो घाटी, कैलिफोर्निया |
राष्ट्रियता | अमरीकी |
पेशा | अभिनेत्री, आवाज अभिनेत्री |
कार्यकाल | १९९२–हाल सम्म |
चिनारीको कारण | ८ सिंपल रूल्स चार्म्ड द बिग बेंग थीअरी |
आफन्त | ब्रयाना (बहिनी) |
वेबसाइट | http://twitter.com/#!/KALEYCUOCO |
जीवनी
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा केली क्वोकोह सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।