केन्या महिला राष्ट्रिय फुटबल टोली

केन्या महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केन्याको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[१] यो केन्यामा फुटबलको लागि शासकीय निकाय केन्या फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[२]

केन्या
उपनाम(हरू)Harambee Starlets
सङ्गठनकेन्या फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
उप-सङ्घCECAFA
प्रमुख प्रशिक्षकAnn Aluoch
सर्वाधिक उपस्थितिWendy Achieng (३०)
गृह रङ्गशालामोइ अन्तर्राष्ट्रिय खेलकुद केन्द्र
नैरोबी, केन्या
फिफा कोडKEN
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०८ वृद्धि(१५ डिसेम्बर २०१७)
उच्च वरीयता९२ (डिसेम्बर २००९)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 केन्या ७–० जिबुटी जिबुती
(नैरोबी, केन्या; २६ मार्च २००६)
ठूलो विजय
 केन्या ११–० जान्जिबार जान्जिबार
(जिन्जा, युगाण्डा; १५ सेप्टेम्बर २०१६)
ठूलो हार
 केन्या ०–५ क्यामेरून क्यामेरून
(नैरोबी, केन्या; ५ अगस्ट २००६)
 इथियोपिया ५–० केन्या केन्या
(अदिस अबाबा, इथियोपिया; ३० सेप्टेम्बर २०१२)
अफ्रिकी महिला च्याम्पियनसिप
उपस्थिति१ (पहिलो खेल २०१६)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Makhandia, Agnes (१६ जुन २०१७), "केन्या राष्ट्रिय फुटबल टोलीले अमेरिकालाई पराजित गर्‍यो", द स्टार, केन्या, अन्तिम पहुँच २३ जुन २०१७ 
  2. Peter Alegi (२ मार्च २०१०), African Soccerscapes: How a Continent Changed the World's Game, Ohio University Press, पृ: 121–, आइएसबिएन 978-0-89680-278-0, अन्तिम पहुँच १३ अप्रिल २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्