जान्जिबार महिला राष्ट्रिय फुटबल टोली

जान्जिबार महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जान्जिबारको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो ।[१] यो जान्जिबारमा फुटबलको लागि शासकीय निकाय जान्जिबार फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।[२][३]

जान्जिबार
उपनाम(हरू)जान्जिबार रानी
सङ्गठनजान्जिबार फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ
फिफा कोडZAN
विश्वकप
उपस्थितिअयोग्य

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Kuhn, Gabriel (२४ फेब्रुअरी २०११), Soccer Vs. the State: Tackling Football and Radical Politics, Oakland, California: PM Press, पृ: ३४, आइएसबिएन 978-1-60486-053-5, अन्तिम पहुँच १३ अप्रिल २०१२ 
  2. Europa Publications (९ डिसेम्बर २००३), Africa South of the Sahara 2004, United Kingdom: Psychology Press, पृ: १११३, आइएसबिएन 978-1-85743-183-4, अन्तिम पहुँच ५ जुन २०१२ 
  3. Dunmore, Tom (१६ सेप्टेम्बर २०११), Historical Dictionary of Soccer, Lanham, Maryland: Scarecrow Press, पृ: 662–663, आइएसबिएन 978-0-8108-7188-5, अन्तिम पहुँच १३ अप्रिल २०१२