केतकी दवे
केतकी दवे (पूर्व: जोशी; जन्म १३ अगस्ट १९६०, बोम्बेमा) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनले लगभग ७५ भन्दा बढी गुजराती चलचित्रहरूमा तथाआमदनी अट्ठन्नी खर्चा रुपैया, मनी है तो हनी है, कल हो ना हो र हेल्लो! हम लल्लन बोल रहे हैं जस्तो प्रसिद्ध हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छन् । उनले निक्कै टेलिभिजन सिरियलहरूमा पनि अभिनय गरेकी छन् जस्तै नच बलिए २,[१] बिग बस,[२] क्योंकि सास भी कभी बहू थी,[१] र बेहेनिन।[३]
केतकी दवे | |
---|---|
जन्म | केतकी जोशी १३ अगस्ट १९६० बोम्बे, महाराष्ट्र, भारत |
राष्ट्रियता | भारतीय |
अन्य नाम | दक्षा विरानी विमला |
पेशा | अभिनेत्री, स्ट्यान्ड अप कमेडी |
कार्यकाल | १९९९-वर्तमान |
चिनारीको कारण | क्योंकि सास भी कभी बहू थी मा उनको अभिनयको लागि |
गृहनगर | मुम्बई, भारत |
जीवनसाथी | रसिक दवे |
सन्तान | रिद्धी दवे (पुत्री) |
मातापिता | प्रवीण जोशी (पिता) सरिता जोशी (माता) |
आफन्त | पुरबी जोशी (बहिनी) |
जीवनी
सम्पादन गर्नुहोस्केतकी दवेको जन्म भारतको मुम्बईमा भएको हो ।