क्विन्सल्यान्ड बोतल रूख

(कुराजोङबाट अनुप्रेषित)

क्विन्सल्यान्ड बोतल रूख अथवा कुराजोङ अष्ट्रेलियाको क्विन्स्ल्यान्डको रैथाने वनस्पति हो। रूख वर्गमा पर्ने यो वनस्पति मोटो फेदमा पानी भण्डारण गर्ने क्षमताका लागि प्रख्यात छ।

कुराजोङ
अष्ट्रेलियामा पाइएको वयस्क कुराजोङ
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. populneus
वैज्ञानिक नाम
Brachychiton populneus
(Schott & Endl.) R. Br.

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्