कुम्भेश्वर मन्दिर परिसर

मन्दिर

कुम्भेश्वर मन्दिर परिसर पुरानो पाटन शहरको उत्तर भागमा रहेको सबैभन्दा पुरानो र व्यस्त स्थान हो । यस परिसरमा रहेका प्रमुख देवताहरूमा कुम्भेश्वर महादेव, बङ्गलमुखी, अनमन्त भैरब, गौरीकुण्ड , हारती, मनकामना, केदारनाथ, बद्रीनाथ पर्दछन्। यहाँ एउटा पोखरी पनि रहेको छ , जसको स्रोत रसुवा जिल्लाको गोसाइँकुण्ड मानिन्छ । त्यसैले जनै पुर्णिमाको समयमा यहाँ स्नान लिनु गोसाइँकुण्डमा स्नान गरेको बराबर मानिन्छ ।

Khumbheshwor Temple Complex
मूल नाम
नेपाली: कुम्भेश्वर मन्दिर परिसर
Kumbheshwor Temple
स्थानLalitpur, Nepal
निर्देशाङ्क२७°४०′३५.५६″उ॰ ८५°१९′३३.९३″पू॰ / २७.६७६५४४४°N ८५.३२६०९१७°E / 27.6765444; 85.3260917निर्देशाङ्कहरू: २७°४०′३५.५६″उ॰ ८५°१९′३३.९३″पू॰ / २७.६७६५४४४°N ८५.३२६०९१७°E / 27.6765444; 85.3260917

नामाकरण सम्पादन गर्नुहोस्

परिसरमा रहेका मन्दिरहरू सम्पादन गर्नुहोस्

कुम्भेश्वर मन्दिर सम्पादन गर्नुहोस्

बंगलामुखी मन्दिर सम्पादन गर्नुहोस्

  • हारती मन्दिर
  • गौरीकुण्ड मन्दिर
  • चार-नारायण मन्दिर
  • केदारनाथ मन्दिर
  • बद्रीनाथ मन्दिर
  • मीशा हिटी- यस परिसरमा रहेको पोखरी मध्ये एक हो

सन्दर्भ सम्पादन गर्नुहोस्