किर्स्टेन डन्स्ट

किर्स्टेन क्यारोलिन डन्स्ट (/ˈkɪərstən/; जन्म: अप्रिल ३०, १९८२) एक अमेरिकी अभिनेत्री हुन्। उनले हरर चलचित्र इन्टरभ्यु विथ द भ्याम्पायर (सन् १९९४) मा बाल भ्याम्पायर क्लाउडियाको अभिनयका लागि मान्यता प्राप्त गरेकी थिइन्, जसले उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि गोल्डन ग्लोब नामाङ्कन दिलाएको थियो।

किर्स्टेन डन्स्ट
Kirsten Dunst
Kirsten Dunst Cannes 2016.jpg
जन्मकिर्स्टेन क्यारोलिन डन्स्ट
(1982-04-30) ३० अप्रिल १९८२ (उमेर ४०)
प्वाइन्ट प्लिजेन्ट, न्यु जर्सी, संयुक्त राज्य अमेरिका
नागरिकता
  • अमेरिकी
  • जर्मन
पेशाअभिनेत्री
कार्यकालसन् १९८८–वर्तमान
कार्य
पूर्ण सूची
समकक्षी
सन्तान
पुरस्कारपूर्ण सूची

प्रारम्भिक जीवन र परिवारसम्पादन

किर्स्टेन क्यारोलिन डन्स्टको जन्म अप्रिल ३०, १९८२ मा, प्वाइन्ट प्लिजेन्ट अस्पतालमा प्वाइन्ट प्लिजेन्ट, न्यु जर्सीमा भएको थियो।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Wall, Karen (अगस्ट ३०, २०१९), "Brick's Kirsten Dunst Gets Hollywood Walk Of Fame Star", Patch Media, मूलबाट सेप्टेम्बर १, २०१९-मा सङ्ग्रहित। 

बाह्य कडीहरूसम्पादन