किर्स्टेन डन्स्ट
किर्स्टेन क्यारोलिन डन्स्ट (/ˈkɪərstən/; जन्म: अप्रिल ३०, १९८२) एक अमेरिकी अभिनेत्री हुन्। उनले हरर चलचित्र इन्टरभ्यु विथ द भ्याम्पायर (सन् १९९४) मा बाल भ्याम्पायर क्लाउडियाको अभिनयका लागि मान्यता प्राप्त गरेकी थिइन्, जसले उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि गोल्डन ग्लोब नामाङ्कन दिलाएको थियो।
किर्स्टेन डन्स्ट Kirsten Dunst | |
---|---|
जन्म | किर्स्टेन क्यारोलिन डन्स्ट ३० अप्रिल १९८२ प्वाइन्ट प्लिजेन्ट, न्यु जर्सी, संयुक्त राज्य अमेरिका |
नागरिकता |
|
पेशा | अभिनेत्री |
कार्यकाल | सन् १९८८–वर्तमान |
कार्य | पूर्ण सूची |
समकक्षी |
|
सन्तान | १ |
पुरस्कार | पूर्ण सूची |
प्रारम्भिक जीवन र परिवार
सम्पादन गर्नुहोस्किर्स्टेन क्यारोलिन डन्स्टको जन्म अप्रिल ३०, १९८२ मा, प्वाइन्ट प्लिजेन्ट अस्पतालमा प्वाइन्ट प्लिजेन्ट, न्यु जर्सीमा भएको थियो।[१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Wall, Karen (अगस्ट ३०, २०१९), "Brick's Kirsten Dunst Gets Hollywood Walk Of Fame Star", Patch Media, मूलबाट सेप्टेम्बर १, २०१९-मा सङ्ग्रहित।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा किर्स्टेन डन्स्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।