किरण बेदी (जन्म ९ जुन १९४९) एक भारतीय राजनीतिकर्मी, सामाजिक कार्यकर्ता, अवकासप्राप्त प्रहरी कर्मचारी, भूतपूर्व टेनिस खेलाडी र भारतीय प्रहरी सेवाको प्रथम वरिष्ठ महिला अधिकारी हुन् ।[२] उनले विभिन्न पदहरू ग्रहण गरी आफ्नो कार्य-कुशलताको परिचय दिएकी छिन् । उनले संयुक्त आयुक्त पुलिस प्रशिक्षण तथा दिल्ली पुलिस विशेष आयुक्तको पदमा बसेर कार्य गरिसकेकी छिन् । उनलाई वर्ष सन् २००२ मा भारतको सबैभन्दा प्रशंसित महिलाको लागि छानिएको थियो ।

किरण बेदी
Kiran Bedi
ਕਿਰਨ ਬੇਦੀ
बेदी २०१४ मा
डिजिपी
कार्यकाल
१९७२-२००७
व्यक्तिगत विवरण
जन्म
किरण पेशावारिया

(1949-06-09) ९ जुन १९४९ (उमेर ७४)
अमृतसर, पञ्जाब, भारत
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
जीवन साथीब्रिज बेदी (१९७२-२०१६)[१]
सन्तान(हरू)साइना (जन्म सुकृति), छोरी
अभिभावकप्रकास लाल र प्रेम लता
निवासनयाँ दिल्ली
शिक्षाबिए अंग्रेजी, १९६८
एमए राजनीतिक शास्त्र, १९७०
एलएलबि, १९८८
पिएचडी, १९९३
मातृ शिक्षाप्रतिष्ठानपञ्जाब विश्वविद्यालय, चण्डिगढ
दिल्ली विश्वविद्यालय
आइआइटि दिल्ली
पेशाराजनीतिकर्मी, सामाजिक कार्यकर्ता, अवकासप्राप्त प्रहरी कर्मचारी
पुरस्कारसंयुक्त राष्ट्र सङ्घ मेडल, २००४
रमन म्याग्सेसे पुरस्कार, १९९४
राष्ट्रपति प्रहरी मेडल, १९७९
वेबसाइटkiranbedi.com

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Kiran Bedi's Husband Brij Bedi Passes Away in Gurgaon", The New Indian Express, ३१ जनवरी २०१६।  वेब्याक मेसिन अभिलेखिकरण ११ अगस्ट २०१६ मिति
  2. "First woman IPS officer Kiran Bedi seeks voluntary retirement", Economic Times, २७ नोभेम्बर २००७। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्