केर्स्टिन किकी हाकानस्सन (जुन १७, १९२९ - नोभेम्बर ११, २०११) स्विडिस मोडेल हुन तथा उनी प्रथम विश्व सुन्दरी प्रतियोगिताको विजेता पनि हुन् ।

किकी हाकानस्सन
जन्म(१९२९-०६-१७)जुन १७, १९२९
स्टकहोल्म, स्विडेन
मृत्यु११ नोभेम्बर २०११(2011-11-11) (उमेर ८२)
क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशापूर्व विश्व सुन्दरी, मोडेल
उपाधिविश्व सुन्दरी स्विडेन १९५१
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गहल्का खैरो
आँखाको रङ्गनिलो
प्रमुख
प्रतिस्पर्धा (हरू)
विश्व सुन्दरी स्विडेन १९५१
(विजेता)
विश्व सुन्दरी १९५१्
(विजेता)

विश्वसुन्दरी १९५१ मा उपस्थिति सम्पादन गर्नुहोस्

शुरूवाती दिनहरूमा विकिनी प्रतियोगिता पर्व रहेको,[१] विश्व सुन्दरी प्रतियोगिता इरिक मोरलेले मध्य शताब्दि तिर पौडिको लुगाको विज्ञापनको लागि बिट्रेन पर्वमा आयोजना गरेका थिए । [२] हाकानस्सनले ताज पहराउने समयमा विकिनी लगाएका थिए, जस पश्चात  क्रिष्चियन धर्मगुरू पोपले उनको निन्दा गरेको थिए,[३][४] र धार्मिक परम्परा भएका केही देशहरूलाई आफ्नो प्रतियोगि फिर्ता बोलाउन समेत त्रसित गराईएको थियो ।[५] सन् १९५२ मा प्रतियोगिताबाट विकिनीलाई प्रतिवन्ध लगाईएको थियो र थप नयाँ पौडिको लुगाहरूको प्रयोग गरिएको थियो ।[६][७] अन्तत प्रतियोगितामा विकिनी पुनः भित्राइएता पनि हाकानस्सन एक मात्र विजेता हुन जसले विकिनीमा ताज पहिरेकी थिइन । [५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Stein, Elissa; Meriwether, Lee (२००६), Beauty Queen, Chronicle Books, पृ: ४५, आइएसबिएन 0-8118-4864-7 
  2. Dewey, Susan (२००८), Making Miss India Miss World, Syracuse University Press, पृ: ४६, आइएसबिएन 0-8156-3176-6 
  3. Magnanti, Brooke (जुन ७, २०१३), "Miss World bikini ban: why it's no victory for feminists", Telegraph, अन्तिम पहुँच डिसेम्बर १३, २०१३ 
  4. Selvedge: The Fabric of Your Life, Selvedge Ltd., २००५, पृ: ३९। 
  5. ५.० ५.१ Lovegrove, Keith (२००२), Pageant: The Beauty Contest, teNeues, पृ: १९६७, आइएसबिएन 3-8238-5569-7 
  6. Shin, Han (२००४), Beauty with a Purpose, iUniverse, पृ: १९३, आइएसबिएन 0-595-30926-7 
  7. "1950-1955: Navel Maneuvers - The Bikini Breakout", Bikini Science, अन्तिम पहुँच १३ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १३ अक्टोबर २०१३ मिति