किकी हाकानस्सन
केर्स्टिन किकी हाकानस्सन (जुन १७, १९२९ - नोभेम्बर ११, २०११) स्विडिस मोडेल हुन तथा उनी प्रथम विश्व सुन्दरी प्रतियोगिताको विजेता पनि हुन् ।
किकी हाकानस्सन | |
---|---|
जन्म | स्टकहोल्म, स्विडेन | जुन १७, १९२९
मृत्यु | ११ नोभेम्बर २०११ क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका | (उमेर ८२)
पेशा | पूर्व विश्व सुन्दरी, मोडेल |
उपाधि | विश्व सुन्दरी स्विडेन १९५१ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | हल्का खैरो |
आँखाको रङ्ग | निलो |
प्रमुख प्रतिस्पर्धा (हरू) | विश्व सुन्दरी स्विडेन १९५१ (विजेता) विश्व सुन्दरी १९५१् (विजेता) |
विश्वसुन्दरी १९५१ मा उपस्थिति
सम्पादन गर्नुहोस्शुरूवाती दिनहरूमा विकिनी प्रतियोगिता पर्व रहेको,[१] विश्व सुन्दरी प्रतियोगिता इरिक मोरलेले मध्य शताब्दि तिर पौडिको लुगाको विज्ञापनको लागि बिट्रेन पर्वमा आयोजना गरेका थिए । [२] हाकानस्सनले ताज पहराउने समयमा विकिनी लगाएका थिए, जस पश्चात क्रिष्चियन धर्मगुरू पोपले उनको निन्दा गरेको थिए,[३][४] र धार्मिक परम्परा भएका केही देशहरूलाई आफ्नो प्रतियोगि फिर्ता बोलाउन समेत त्रसित गराईएको थियो ।[५] सन् १९५२ मा प्रतियोगिताबाट विकिनीलाई प्रतिवन्ध लगाईएको थियो र थप नयाँ पौडिको लुगाहरूको प्रयोग गरिएको थियो ।[६][७] अन्तत प्रतियोगितामा विकिनी पुनः भित्राइएता पनि हाकानस्सन एक मात्र विजेता हुन जसले विकिनीमा ताज पहिरेकी थिइन । [५]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Stein, Elissa; Meriwether, Lee (२००६), Beauty Queen, Chronicle Books, पृ: ४५, आइएसबिएन 0-8118-4864-7।
- ↑ Dewey, Susan (२००८), Making Miss India Miss World, Syracuse University Press, पृ: ४६, आइएसबिएन 0-8156-3176-6।
- ↑ Magnanti, Brooke (जुन ७, २०१३), "Miss World bikini ban: why it's no victory for feminists", Telegraph, अन्तिम पहुँच डिसेम्बर १३, २०१३।
- ↑ Selvedge: The Fabric of Your Life, Selvedge Ltd., २००५, पृ: ३९।
- ↑ ५.० ५.१ Lovegrove, Keith (२००२), Pageant: The Beauty Contest, teNeues, पृ: १९६७, आइएसबिएन 3-8238-5569-7।
- ↑ Shin, Han (२००४), Beauty with a Purpose, iUniverse, पृ: १९३, आइएसबिएन 0-595-30926-7।
- ↑ "1950-1955: Navel Maneuvers - The Bikini Breakout", Bikini Science, अन्तिम पहुँच १३ डिसेम्बर २०१३। वेब्याक मेसिन अभिलेखिकरण १३ अक्टोबर २०१३ मिति