कालीगण्डकी खोच
नेपालको हिमाली खोंच
कालीगण्डकी खोंच नेपालको मध्यपश्चिमी हिमाली क्षेत्रमा कालीगण्डकी नदीले बनाएको खोंच हो । यो खोंच विश्वकै सबभन्दा गहिरो खोंच मानिन्छ ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा कालीगण्डकी खोच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।