कालिमान्टन आँप (Mangifera casturi) वा स्थानीय रूपमा कस्तुरी भनेर चिनिने यो प्रजाति गर्मीमा पाइने फलको रूख हो जुन १० देखि ३० मिटरसम्म अग्लो हुन्छ। यो इन्डोनेसियाको दक्षिण बोर्निओको बन्जारमासिनमा पाइने प्रजाति हो। यसको फल मीठो हुने हुँदा यो क्षेत्रमा यसको खेती निकै हुने गरेको छ।

कालिमान्टन आँप
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
M. casturi
वैज्ञानिक नाम
Mangifera casturi
Kosterm.

Mangifera casturi तस्वीर सम्पादन गर्नुहोस्

भाषा सम्पादन गर्नुहोस्