कालङ्गा जलविद्युत केन्द्र


कलंगा जलविद्युत केन्द्र बझाङ जिल्लामा अवस्थित रहेको, १५.३३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले कलंगा गाड खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। कलंगा हाइड्रोपावर प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-१०-२७ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-१२-१३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

कलंगा जलविद्युत केन्द्र
कालङ्गा जलविद्युत केन्द्र is located in नेपाल
कालङ्गा जलविद्युत केन्द्र
नेपालको नक्सामा कलंगा जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामकलंगा जलविद्युत केन्द्र
देशनेपाल
स्थानबझाङ जिल्ला
निर्देशाङ्क२९.०°३०.०′४१.०″उ॰ ८०.०°५०.०′४५.०″पू॰ / २९.५११३८९°N ८०.८४५८३३°E / 29.511389; 80.845833निर्देशाङ्कहरू: २९.०°३०.०′४१.०″उ॰ ८०.०°५०.०′४५.०″पू॰ / २९.५११३८९°N ८०.८४५८३३°E / 29.511389; 80.845833
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)कलंगा हाइड्रोपावर प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतकलंगा गाड खोला
प्रकारनदीको पानी
क्षमता१५.३३ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४