काठमाडौँ चक्रपथ
चक्रपथ काठमाडौँ र ललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।
यो लेखको परिचय भागले विषय संग अपर्याप्त सन्दर्भ प्रदान गर्दछ। कृपया, लेखको परिचयात्मक शैली सुधार गर्न सहायता गर्नुहोला । (June 2015) |
काठमाडौँ चक्रपथ | ||||
---|---|---|---|---|
काठमाडौँ चक्रपथ | ||||
Kathmandu Ring Road | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | २७ किमी (१७ माइल) | |||
प्रमुख स्थानहरू | ||||
Ring road around काठमाडौँ | ||||
H०२ त्रिभुवन राजपथमा कलङ्की H०३ अरनिको राजमार्गमा कोटेश्वर | ||||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|