काङलिङ्
काङलिङ् एक प्रकारको नेपाली बाजा हो । यो ज्यादै पुरानो बाजा हो । यो बाजा मानिसको नलीखुट्टाको हाडबाट बन्छ । यसलाई तन्त्र-साधनामा पूर्णता प्राप्त जोगीबाबाहरूले मात्र प्रयोग गर्छन् । यो बाजा लामाहरूले पूजा गर्दा तथा झाँक्रिहरूले उपचार गर्दा पनि बजाउने गरेको पाइन्छ ।