कागुनी अथवा कागुनो (गुरुङ भाषामा कावनु) एक प्रकारको अन्नबाली हो । कागुनी प्राय गरेर फागुनमा मकैसँगै छरिने छिटो पाक्ने अन्नमा पर्छ। यसलाई धानलाई जस्तै सुकाएर ढिकीमा कुटी चामल निकालेर भातखाने गरिन्छ। प्राय नेपालको पश्चिम अन्नपूर्ण क्षेत्रतिर यसको खेति गरिन्छ।

कागुनी
कागुनीको अपरिपक्व बाला
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
S. italica
वैज्ञानिक नाम
Setaria italica
(L.) P. Beauvois
पर्याय

Panicum italicum L.
Chaetochloa italica (L.) Scribn.

कागुनीको दाना

चित्र दिर्घा सम्पादन गर्नुहोस्