काउली

काउली एक लोकप्रिय तरकारी हो ।

काउली एक लोकप्रिय तरकारी हो । यसको उत्त्पति स्थान साइप्रस वा इटलीको भूमध्यसागरीय क्षेत्र मान्ने गरिन्छ ।[१][२][३] नेपालमा पनि यो लोकप्रिय रहेको छ ।

काउली
Cauliflower
Cauliflower.JPG
काउलीको कोपी
प्रजातिब्रासिका ओलेरासिया
उपज समूह सदस्यहरूधेरै

नेपालको तराई क्षेत्रमा यसको व्यापक खेति गर्ने गरिन्छ ।

तस्वीर सङ्ग्रहसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Pliny (the Elder) (१८४१), Weise, C.H., सम्पादक, Historiae Naturalis Libri XX (Latinमा), पृ: २४९। 
  2. Rackham, H., सम्पादक (१९४९), "XXXV", Pliny's Natural History, अन्तिम पहुँच १ जुलाई २०१५ 
  3. Crozier, Arthur Alger (१८९१), The Cauliflower, Ann Arbor, Michigan: Register Publishing Co., पृ: १२। 

बाह्य लिङ्कहरूसम्पादन