काँकडभिट्टा गोल्डकप २०७३



काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनमा दोस्रो काँकरभिट्टा गोल्डकप २०७३ यहि पौष २१ देखी माघ १ गते सम्म हुने भएको छ। प्रतियोगितामा कुल १० टिमको सहभागीता रहनेछ र सम्पूर्ण खेलहरु काँकडभिट्टा माविको खेल मैदानमा हुने भएको छ।

२०७३ काँकडभिट्टा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७३,२१ पुस देखि १ माघ
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)

प्रतियोगितामा प्रथम हुने क्लवले नगद रु ४ लाख रुपियाँ तथा कप र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले नगद रु २ लाख रुपियाँ र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद रु २५ हजार र प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद रु ५ हजार प्राप्त गर्नेछन ।

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

पुरस्कार राशि सम्पादन गर्नुहोस्

  •   प्रथम :(रू.४,००,०००)
  •   द्वितीय :(रू.२,००,०००)

फाइनल खेल सम्पादन गर्नुहोस्


  झापा -११ १-१   एपीएफ फुटबल क्लब
टोप विष्ट   ७७'(og)
कर्ण लिम्बू   ९०'९०+'
काँकडभिट्टा उ.मा.वि. खेलमैदान

अवार्ड सम्पादन गर्नुहोस्

उत्कृष्ट खेलाडी
सर्वाधिक गोलकर्ता

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्