काँकडभिट्टा गोल्डकप २०७२
प्रथम काँकडभिट्टा गोल्डकपको उपाधि भुटानी शरणार्थी क्लबलाई फाइनलमा १-० को गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाइटेड क्ललेब उपाधिमाथि कब्जा जमाएको हो। जीतसँगै विर्तामोडले नगद १ लाख १ हजार रुपैयाँसहित गोल्डकप प्राप्त गरेको थियो। उपविजेता शरणार्थी क्लबले नगद ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको थियो ।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | २०७२,१८ पुस देखि २५ पुस |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | विर्तामोड युनाइटेड क्लब (१औँ उपाधि) |
उप-विजेता | भुटानी शरणार्थी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
उत्कृष्ट खेलाडी(हरू) | देवेन्द्र तामाङ |
सहभागी टिम
सम्पादन गर्नुहोस्यस फुटबल प्रतियोगितामा नेपाल, भारत तथा भुटानी शरणार्थीसहित जम्मा आठ फुटबल टिमहरूको सहभागीता रहेको थियो।
पुरस्कार राशि
सम्पादन गर्नुहोस्फाइनल भिडन्त
सम्पादन गर्नुहोस्विर्तामोड युनाइटेड क्लब | ०-१ | भुटानी शरणार्थी क्लब |
---|---|---|
देवेन्द्र तामाङ १४' |
काँकडभिट्टा मा.वि.को खेल मैदान