कल्की अवतार
कल्कि विष्णु भगवानको भविष्यमा हुने अवतार मानिन्छ। पुराणकथाहरू अनुसार कलियुगमा पापको सीमा नाँघि सके पछि विश्वमा दुष्टहरूको संहार गर्नको लागि कल्कि अवतार प्रकट हुन्छ। कल्कि अवतार कलियुगको अन्तको लागि हुन्छ। यो विष्णु भगवानको आवतारहरू मध्य एक हो। जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरी दिन्छ तब यो अवतार हुन्छ।
हिन्दू धर्म |
![]() |
आस्था र विश्वास
दर्शनशास्त्र · धर्म |
हिन्दू धर्मका पवित्र ग्रन्थहरू
वेद · उपनिषद |
सम्बन्धित विषयहरू
|
कल्कि भगवानको कथा कल्कि पुराणमा उल्लेखित छ।
बाह्य लिंकसम्पादन
विकिमिडिया कमन्समा कल्की अवतार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |