कर्स्कको लडाइँ
कर्स्कको लडाइँ (अङ्ग्रेजी: Battle of Kursk ) द्वितीय विश्वयुद्धको समयमा पूर्वी मोर्चाको जुलाई-अगस्ट १९४३ मा जर्मनी र सोभियत संघको बीच कर्स्कको नजिक भएको युद्ध थियो। यो अन्ततः इतिहासको सबैभन्दा ठूलो ट्याङ्क युद्ध बन्यो र सोभियत विजयमा परिणत भयो।[१][२] कोही कोहिले केही महिना अघिको स्टालिनग्राद्को लडाइँको साटो यस लडाइँलाई युद्धको युरोपेली मोर्चाको टर्निङ पोइन्ट मान्छन् । [१][२][३]
नतिजा
सम्पादन गर्नुहोस्करिव ४५ दिनको यो लडाइँमा नाजी जर्मनमाथी सोभियत संघले स्पष्ट विजय हासिल गर्यो। दोश्रो विश्व युद्धमा जर्मन आक्रमक रणनीति विना उपलब्धि रोकिएको यो पहिलो घटना थियो।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Ramos, Enrique (१९९५), "Analysis and Significance of the Battle of Kursk in July 1943", Defense Technical Information Center: iii, 2, मूलबाट २३ अगस्ट २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० अगस्ट २०२३।
- ↑ २.० २.१ Edele, Mark (२०१८-०७-१३), "The Battle of Kursk: 75 years on", Pursuit (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०८-२०।
- ↑ McGovern, Sean C. (2021). The Battle of Kursk: A Comparative Analysis to Stalingrad, Study on Memory, and Russian Environmental Preservation (Thesis). pp. III. https://harbor.klnpa.org/eaststroudsburg/islandora/object/strou%3A158. अन्तिम पहुँच मिति: 20 August 2023.
बाह्य लिङ्कहरू
सम्पादन गर्नुहोस्- के आज पनि टैंकद्वारा युद्ध जित्न सक्छ? (बीबीसी हिंदी)