कर्माधर्मा नाच
यस लेखमा कुनै भरपर्दो स्रोत जोडिएको छैन। |
कर्माधर्मा नृत्य कोशी तथा जनकपुर अञ्चलमा बसोबास गर्ने झागँड जातिमा प्रचलित नृत्य हो। यस नृत्य गरेमा इन्द्र भगवान खुशी भई जलवृष्टि गराउँछन भन्ने भनाइ छ। यो नृत्य गर्दा मृदङ्ग र मुजुरा बजाई महिला र पुरुषहरु मिली सामुहिकरूपमा नाचिन्छ।