कराइना तारामण्डल
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कराइना खगोलीय गोलाको दक्षिणी भागमा देखिने एक तारामण्डल हो। यो कहिले आरगो नौका तारामण्डलमा शामिल हुन्थ्यो तर अब त्यो तारामण्डल तीन हिस्सामा बाँडिएकोछ। रातका आसमानको अर्को सबभन्दा चम्किलो तारा, अगस्ति, यसमा शामिल छ।
अन्य भाषामा
सम्पादन गर्नुहोस्अङ्ग्रेजीमा गराइना तारामण्डललाई "करैना कॉन्स्टॅलेशन" (Carina constellation) लेखिन्छ। गराइना लेटिन भाषाको शव्द हो। फारसीमा यसलाई "शाहतख्ता" (ur) र अरबीमा यसलाई "अल-कायदा" भनिन्छ - यी दुइटैको अर्थ "आधार" नैं हुन्छ।
कराइनामा खगोलीय वस्तुहरु
सम्पादन गर्नुहोस्रात्रीका आकाशमा क्षीरमार्ग (हाम्रो आकाशगंगा)को फैलाव यस तारामण्डलबाट गुज्रन्छ यस लागि यसमा धेरै खुल्ला तारागुच्छ हेर्न सकिन्छ। हर साल आकाशमा गराइनाका क्षेत्रमा एटा कैरिनिड्स नामको उल्कापिंडहरुका बौछारहरु देख्न सकिन्छ जो सबभन्दा अधिक जनवरी २१को छेउछाउमा देखिन्छ।
यी पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा कराइना तारामण्डल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।