कमल मन्दिर
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
कमल मन्दिर | |
---|---|
चित्र:Lotustemp.jpg | |
बहाई कमल मन्दिर | |
बिल्डिंग | |
प्रकार | पूजा घर |
वास्तुशैली | एक्सप्रेशनिष्ट |
ढांचा प्रणाली | कंक्रिट ढांचा र पूर्व खांचित छत, फलक |
स्थिति | नयाँ दिल्ली, भारत |
पूर्ण निर्माण | १९८६ (डिजाईन टिम) |
वास्तुकार | फरिबोर्ज साहबा |
स्ट्रक्चर अभियंता | फ्लिट र नीयल |
दिल्लीको मुटू अर्थात नेहरू प्लेस नजिकस्थित छ लोटस टेंपल, आफैमा अनौठो छ। यसले हरेक प्रकारको पर्यटकहरूलाई आफू तर्फ तान्छ। यस्तो भनाई छ कि प्रतिदिन लोटस टेंपलमा करीब आठदेखि दस हजार पर्यटक यहाँ आँउछन। यहाँको निर्मल वातावरण प्रार्थना र ध्यानको लागि सहायक छ। यहाँ न त कुनै मूर्ति छ, न कुनै कर्म-कांड हुन्छ। यहाँ विभिन्न धर्मको पवित्र लेखहरू पढिन्छन्। भारतीयहरूको लागि कमलको फूल पवित्रता तथा शान्तिको प्रतीक हो र ईश्वरको अवतारको सङ्केत चिह्न पनि हो। यो फूल हिलोमा भएपनि पवित्र तथा स्वच्छ रहेर फुलछ, यसले सिकाउछ कि धार्मिक प्रतिस्पर्धा तथा भौतिक पूर्वाग्रहहरू भित्र रहेर पनि उनी इ सबैबाट कसरि अनासक्त हुन सक्छन।
विकिमिडिया कमन्समा कमल मन्दिर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।